दुर्घटनामा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न मनाही गरेपछि सरकारले यथार्थ बुझ्न वैशाख १० गते नेपाल मेडिकल काउन्सिलका चिकित्सा सेवा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठ संयोजक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा.ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य रहेको छानविन समिति गठन गरेको थियो । प्रतिवेदनमा अस्पतालका ५७…