Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनुपर्छ: सुनिल शर्मा

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनुपर्ने बताउनुभएको छ। भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा शुक्रबार उहाँले यस्तो बताउनुभएको हो। उहाँले स्वास्थ्य बीमा कार्यक्रमला ५ देखि १० लाखसम्म पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। आफूले…