काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त पृतना सिल गरिएको छ । पृतनापति उपरथी र एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि पृतनाको ब्यारेक नै शील गरी उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरी परीक्षण थालिएको छ । संक्रमित दुवै जनालाई काठमाडौं ल्याई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा राखी उपचार थालिएको महोत्तरीका प्रमुख…