काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिकलसेल एनिमिया अस्पताल खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री मोदीले थारु अधिकारकालागि आफूले लड्दै आएको बताउँदै अधिकांश थारुहरुमा मात्रै देखिने सिकलसेल निर्मुलपार्ने अभियानमा जुट्न आग्रह गर्नुभयो । सिकलसेल रोगीहरु बीच हुने विवाह रोक्नका लागि स्थानीय पालिकाहरुले…