Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


चिकित्सकको र्‍यापीड टेस्ट पोजेटिभ, बिरामीलाई उपचारमा समस्या

सिन्धुली, जेठ ५ । सिन्धुलीस्थित सिन्धुलीमाडीमा जिल्ला अस्पतालमा कार्यरत केही चिकित्सकहरुमा कोरोना भाइरस आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालमा रहेका अन्य बिमारीहरुको उपचारमा समस्या श्रृजना भएको छ । स्वास्थ्यकर्मीहरुकै आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा विभिन्न रोगको उपचारमा आउने विमारीहरुको उपचार नियमित संचालन हुने ओपीडी तथा आइसोलेसनमा विरामीहरुको उपचारका लागि समस्या देखिएका हो । सिन्धुलीमा कार्यरत…