काठमाडौं, जेठ ६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् । थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् । मंगलबार थपिएका झापाका…