Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कपिलवस्तुमा भेटिए थप १२ जना कोरोना संक्रमित

कपिलवस्तु ।  महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् । महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरु विजयनगरको…