प्युठान । रोल्पाका कुपोषित बालबालिकाको अवस्थामा सुधार हुँदै गएको छ । सुत्केरी तथा गर्भावस्थामा पोषिलो खानेकुरा नखाँदा रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका नवजात शिशुहरू कुपोषित हुँदै आएका थिए । तर, अहिले गर्भवती, सुत्केरी तथा बालबालिकाको पोषणमा सुधार हुँदै आएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका बलबाङकी कृष्णा रोकाको छोरीलाई जन्मदै कुपोषण देखियो । गर्भावस्थामा पोषणयूक्त खानाको अभावले…