काठमाडौं, भदौ २० । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो । थप एक हजार ४१ जनामा संक्रमणपछिल्लो २४…