Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चितवनमा कोरोनाबाट ८५ जनाको मृत्यु

चितवन, मंसिर ५ । कोरोनाबाट हालसम्म चितवनका ८५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा सवै भन्दा धेरै ६१ देखि ७० बर्ष उमेर समुहका २१ जना रहेका छन् । ५१ देखि ६० र ७१ देखि ८० बर्ष उमेर समुहका समान १६/१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ…