Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


पछिल्लो २४ घण्टामा १७९० जना संक्रमित, २७९१ जना डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं, मंसिर ९ । पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्…