Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


विश्व पक्षघात दिवस : रत्नपार्कमा चेतनामुलक कार्यक्रम गरि मानाइयो

काठमाडौं । आज विश्व पक्षघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको…