काठमाडौं । एक भारतीय महिलाको पेटबाट ४७ किलोग्राम ट्यूमर निकालिएको छ । भारतको गुजरातमा बस्दै आएकि ५६ वर्षीय ती महिला पछिल्लो १८ वर्षदेखि ट्यूमरबाट ग्रसित थिइन् । शूरुमा ती महिलाले पेटमा दुखाई हुँदा ग्याष्ट्रिक भएको अनुमान गरेकी थिईन । तर, ती महिलाको पेट अचानक बढेका कारण सन् २००४ मा सोनोग्राफी गर्दा पेटमा सानो टयूमर रहेको…