बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै महानगरलाई १२ वर्ष माथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर गरिएको हो । घोषणा उपमहानगर प्रमुख खेलराज पाण्डेले गर्नुभयो । हालसम्म बुटवल उपमहानगरबाट पूर्ण खोपका लागि नागरिकहरूलाई खोप लगाउन आव्हान र खोप…