काठमाडौं । केसर एक सुगन्धित बिरुवा हो। यसको फूलको परागलाई केसर भनिन्छ। यो इरिडेसी प्रजातिको क्रोकस सेटिभस नामको सानो बिरुवा हो । जसको उत्पति दक्षिण युरोपमा भएको हो । यद्यपि यसको स्पेन, इटाली, ग्रीस, तुर्किस्तान, इरान, चीन र भारतमा खेती गरिन्छ। भारतमा यो जम्मु (किस्टवार) र कश्मीर (पमपुर) को सीमित क्षेत्रहरूमा मात्र उब्जाउ गरिन्छ। यसलाई…