Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


घरखर्च धान्दै निगुरो, दश घण्टा जंगलमै हराउँछन् मोरङका महिला

काठमाडौं । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगल निम्न आयस्रोत भएकाहरूलाई बरदान नै सावित भएको छ । चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेर थुप्रै स्थानीयले घरखर्च चलाउँदै आएका छन् । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरू दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् । मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी…