अक्कल कुँवरकाठमाडौं । संविधानले केन्द्र र प्रदेश सरकारको स्थायित्वको लागि सहजै परिर्वतन गर्न नसक्ने प्रावधान राखेको छ । तर, संविधान निर्माण गर्ने दलहरूले नै कार्यान्वयन नगर्दा नेपाली राजनीतिमा अस्थिरताको रोग पुनरावृत्ति हुनपुगेको छ । राजनीतिक अस्थिरताले दिक्क भएका नागरिकले गत निर्वाचनमा एउटै दललाई ५ वर्ष शासन चलाउने म्याण्डेट दिएका थिए । तर, जनमत विपरीत झण्डै…