काठमाडौं । भाडा समायोजनको माग गरी वर्षौंदेखि मिटरमा चल्न अटेर गर्ने ट्याक्सी चालकको मागअनुरुप भाडादर समायोजन भएपछि त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ । सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ । भाडा समायोजनका…