Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


मनोरञ्जन

अभिनेत्री सहारा प्रेमी फिरोजसँग विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री सहारा कार्की र अभिनेता तथा सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी जुन २६,२०२३ मा विवाह गर्ने जानकारी दिएका छन्

कलाकार जयनन्द लामाको जन्मथलोमा सालिक स्थापना

काठमाडौं । स्व. कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलोमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमकाबीच सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोलमा

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारको यस्तो टिप्पणी

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘सेल्फी’ बक्स अफिसमा फ्लप भएको छ । करिब १५० करोडको लगानीमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको

बिक्रमको नयाँ गीत ‘कुटुमा कुटु’को गीत सार्वजनिक

काठमाडौं। गायक तथा सङ्गीतकार बिक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’ को भिडियो सार्वजनिक भएको छ। कालिकोटेको स्वर तथा संगीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ । पप

फिल्म ‘हेराफेरी ४’मा सञ्जय दत्त खलनायकको भूमिकामा

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘हेराफेरी ४’ मा खलनायकको भूमिकामा देखिने भएका छन् । ‘हेराफेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । केही साताअघि ‘हेराफेरी ३’को

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

काठमाडौं । लोक गायिका रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित

अमेरिकी र्‍यापर आर केलीलाई २० वर्षको जेल सजाय

एजेन्सी । अमेरिकी संगीत उद्योगका चर्चित गायक आर केलीलाई शिकागोको संघीय अदालतले (चाइल्ड पोर्नोग्राफी) बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५६ वर्षीय

सिद्दिकीविरूद्ध पत्नी जैनबले गरिन् बलात्कारको मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्ध आफ्नै पत्नी आलिया जैनबले बलात्कारको मुद्दा दर्ता गरेकी छन् । सिद्दीकी आफ्नी पत्नी जैनबसँगको विवादका कारण अहिले चर्चामा रहेका हुन् । लामो समयदेखि सम्बन्ध

चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने

‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक

काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ ।