Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


मनोरञ्जन

चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको शीर्ष रोमान्टिक गीत आइतबार सार्वजनिक गरिएको

टर्की र सिरियाका भूकम्प पीडितलाई सन्नी लियोनीले आफ्नो कमाईको १० प्रतिशत दिने

एजेन्सी । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि बलिउड चर्चित अभिनेत्री सन्नी लियोनीले सहयोग गर्ने बताएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री लियोनीले टर्की र सिरियाका भूकम्प पीडितहरूका

‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो

सञ्जय लीला भन्सालीको ‘हिरामण्डी’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । चर्चित बलिउड निर्देशक संजय लीला भन्सालीले आफ्नो नयाँ वेब सिरिज ‘हिरामण्डी’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । नेटफ्लिक्समा सार्वजनिक हुने उक्त वेब सिरिजको फर्स्ट लुक भिडियोमा अभिनेत्री मनिषा

अभिनेता तारक रत्नको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

बाबु बने निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् । शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले छोराको आगमन

चलचित्र ‘बिहे पास’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्ष अर्थात २०८० वैशाख १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको महाशिव रात्रिको अवसर पारेर निर्माण टिमले दोस्रो पोस्टर

चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको उक्त चलचित्रको ‘मन मनमा’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्याकी :आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको फर्स्टलुक टिजरमा अभिनेता

चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक ३ मिनेट २० सेकेण्ड