Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मनोरञ्जन

ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक भएको छ। ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युटुव च्यानलमार्फत सार्वजनिक भएको

ब्लकबस्टर निर्देशक पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

काठमाडाैं । ब्लकबस्टर निर्देशक सरोज पौडेल को बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो ।

गायक कुमार पौडेलको ‘युपी विहार’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । नेपाली संगीत क्षेत्रमा सक्रिय गायक कुमार पौडेलको नयाँ गीत ‘युपी विहार’ सार्वजनिक भएको छ । लोक, पप र आधुनिक शैलीका गीतमार्फत परिचित पौडेलले यस गीतमा पनि आफ्नो स्वर

कमेडी बाजको एक्सनयुक्त टिजर सार्वजनिक, नेपाली रियालिटी शोमा नयाँ प्रयोग

काठमाडौं । नेपाली टेलिभिजन क्षेत्रमा पहिलोपटक एक्सन शैली समेटिएको रियालिटी शो कमेडी बाज को टिजर सार्वजनिक गरिएको छ। शोको टिजरमा एक्सन तत्वलाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले नेपाली रियालिटी शोको

भारतीय प्रसिद्ध गायिका आशा भोसलेको निधन

काठमाडौं । गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो

ज्ञान मसलाको ब्रान्ड एम्बेसडरमा अभिनेत्री खड्का नियुक्त

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । कम्पनीले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी अभिनेत्री

कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि

रोस्ट शैलीको कमेडी शो ‘कमेडी बाज’आउँदै

काठमाडाैं । नेपाली कमेडी क्षेत्रमा नयाँ रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याइँदै छ। कमेडियन सुन्दर खनालको निर्देशनमा तयार भइरहेको कार्यक्रम आगामी वैशाखको पहिलो सातादेखि प्रसारण गर्ने तयारी गरिएको

म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन सम्पन्न

काठमाडौं । म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन काठमाडौंस्थित जस्मिन फिटनेस एण्ड स्पामा सफलतापूर्वक सम्पन्न भएको छ। अडिसनमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने योग्य प्रतिस्पर्धी छनोट प्रक्रिया सुरु भएको आयोजकले

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड

काठमाडौं । यही फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर