Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मनोरञ्जन

नायिका रेखा थापा ‘छोरीहरुलाई हौसला जगाउने’ महाअभियानमा

छोरीहरुको अस्तित्व संकटमा परेको भन्दै उनी ‘रिल’मा मात्र नभई रियल लाइफमै नारी सशक्तिकरणका लागि उत्रिएकी हुन । वालविवाह विरुद्धको अभियान लिएर दौडाहामा निस्किएकी रेखाले महिलाहरुले गर्भमा हुँदादेखि नै विभेद सहनुपर्ने

‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

अगामी पुस २८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल…’मा पहिलोपटक नायक आर्यन अधिकारीसँग नायिका प्रियंका कार्कीको ‘कलरफुल’ रोमान्सलाई दर्शकले रुचाएका छन् । चलचित्र प्रदर्शन

प्रमोद खरेलको गीतमा ‘नेपाली ठिटोज’ले देखाए दमदार डान्स(भिडियो)

गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा डिआइडीका सुनिल क्षत्री र प्राञ्जली सापकोटा सहित ‘नेपाली ठिटोज’ समुहको नै धमकेदार अभिनय रहेको छ । छोटो समयमा नै भिन्न शैलीका गीत

तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट नव(नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् ।

जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’को कभर प्रतिस्पर्धा सुरु

पौष १ गतेदेखि माघ ८ गतेसम्म गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको ‘बूदिंया भिंंतुना’ गीत युट्युवमा उपलब्ध ट्रयाक वा संगीतको साजसँग गाएर मोबाइल भिडियो बनाइ फेसबुक पेजमा पोष्ट गरेपछि प्रतिस्पर्धामा सहभागी

मनोजराज र इतुलाई ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार

नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी राष्ट्रिय

हेमन्त शर्माको बिहेबारी सम्बन्धी गीतमा प्रिंयका र दुर्गेशको दमदार डान्स(भिडियो)

बिहेबारी सम्बन्धी विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको अवस्थामा शर्माले यही विषयमा आधारित गीत ‘डम डम डम बज्यो…’ तयार पारेका हुन् । गीतमा गायक शर्माकै शब्द तथा संगीत सुन्न

नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)

बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् । उसोत नरजंग गुरुङले गुरुङ भाषाका गीतहरु लोकप्रिय छन् ।

राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान

उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल

आज स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाईंदै

‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा