Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


मनोरञ्जन

जितेन राईले चुमे पाँचौं भोजपुर आइडलको उपाधि

कटुञ्जे युवा क्लवको आयोजनामा हुँदै आएको आइडलको पाँचौ संस्करणको उपाधि जितेनले जितेका हुन् । प्रतियोगिताको जजका रुपमा गायिका कला राई र दिपक वान्तवा थिए । जजले दिएको नम्बर र भोटिङका

चलचित्र ‘पञ्चायत’ हेरेपछि नेताहरुले गरे प्रशंसा, कसले के भने ?

-नारायण ढुंगाना(रासस): काठमाडौं, फागुन २६ । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको

‘सानीलाई’ लिएर आइन् शुशीला

गायिका एवं मोडल शुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो । उनले यसअघि फिल्मी र अरु गरी ३५ ओटा गीतमा स्वर दिइसकेकी छन् । ‘सानीलाई’मा कुमार शिवाकोटीको शब्द

गायक नागेन्द्र श्रेष्ठको गीतमा रक्षाको जीवन्त अभिनय (भिडियो)

दीपक शर्माको संगीत रहेको गीतमा शब्द अरुण तिवारीले कोरेका छन् । भिडियोमा रक्षासँग र रञ्जन रिजालको अभिनय रहेको छ । पुरुषोतम सुवेदीको एरेन्ज रहेको गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका

अन्तर्राष्ट्रिय नारी दिवसका दिन गायिका रेखा शाहको ‘सिल्भर जुब्ली साँझ’

यही फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना हुने एकल गायन कार्यक्रममा गायिका शाहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । ‘सिमसिमे पानीमा ज्यानले

ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म घोषित

अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा यही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । १३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन

प्रदर्शन नजिकिँदै गर्दा ‘गाँजा बाजा’ टिम देशव्यापी दौडाहामा

चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रविन थापा लगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको टिमले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको

श्रीदेवीकी छोरी जाह्नवी कपुरले सार्वजनिक रुपमै लेखिन् आमाको सम्झनामा भावुक पत्र

श्रीदेवीको केही दिनअघि दुबईमा निधन भएको थियो । आमाको सम्झनामा जाह्नवीले इन्टाग्राममा भावुक पत्र पोस्ट गरेकी छन् । पत्रको भावानुवाद यस्तो छ – मलाई आफ्नो छातीमा एक दुःखद खालीपन महसुस

२८ प्रतिस्पर्धीलाई उछिन्दै सिमरन बनिन् मिस तामाङ

काठमाडौं, फागुन २० । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ

‘सनम लाइभ इन नेपाल’ सम्पन्न

प्यारादोक्स सिटी इन्क कम्पनीद्वारा आयोजित ‘सनम लाइभ इन नेपाल’ नामक कार्यक्रम शनिबार ललितपुरको जाउलाखेल मैदानमा सम्पन्न भएको हो । युट्युबमा बलिउडका नयाँ तथा पुराना दर्जनौं हिट गीतहरु गाएर चर्चित बनेको