काठमाडौं, फागुन ६ । गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक
भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् । खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई
एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो । उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संस्थाले मेलामा ११ देशका ३ सय बढी कलाकार सहभागी हुने तय भएको जनाएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी र पोखरामा सांस्कृतिक मेला
बालकृष्ण सजिवको शब्द सृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा गीत हेर्ने र सुन्ने संगीतप्रेमी लट्ठ पर्ने गायकको दावी छ । गीतको भिडियोलाई शिशिर श्रेष्ठले गरेका
‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो बिहीबार सार्बजनिक भएको हो । सूर्य बिरही साउँदले यस अघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन
दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी परियारलाई प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरश्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्बुमा सङ्कलन गरिएको ५३ हजार २५० रुपैयाँ
दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाइ उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता
ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिष्ठका शब्द सृजनामा तयार भएको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई बडा कलात्मक ढंगले समेटिएको छ । सनी सुमनको संगीतको मेलोडी र
प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रमा यसराज कार्की, हिसिला महर्जन (राजमति), मनिराज लवत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मी, सुशील राजोपाध्याय, सञ्जय शर्मा राजोपाध्याय, मञ्जु श्रेष्ठलगायत कलाकारको मुख्य अभिनाय रहेको छ । प्रदीप