Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


मनोरञ्जन

चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न: माघ २० गते कार्यक्रम

पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वोत्कृट प्रतियोगीका लागि २४ इन्चको चेज लिड टेलिभिजन प्रदान गरिनुका साथै १

वैष्णव र वैद्यलाई हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९३औं र सन्चारकर्मी कल्याणी रिमालको ८२औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा सो सम्मान प्रदान गरिएको हो । नेपाल

‘बटरफ्लाई’को कमाइ ‘एक करोड नाघ्यो’

चलचित्र राम्रो चलेको कार्यकारी निर्माता रमेश प्रजापतिको भनाइ छ । उनले चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । चलचित्रले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको उनले जानकारी दिए ।

सारंगीको धुनमा गीत सुनाउँदै हिड्नु ‘मागीखाने’ होइन गरिखाने पेशा (भिडियो)

सञ्चारको सुविधासँगै घरघरमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच पुगेपछि गन्धर्वहरुको सारंगीको धुन र गीत सुन्ने श्रोता पनि कम हुँदै गएका छन् । लमजुङका गाउँघरमा कुनै बेला विरहका गितसंगीत सुनाउँदै हिड्ने

गाउँको मायामा निताको झ्याउरे भाका(भिडियो)

गाउँले परिवेश त्यसैमाथी आफ्नो जन्म थलो र संस्कृतिलाई टपक्कै टिपेर उनले आफ्नो पछिल्लो गीतको म्युजिक भिडियो तयार पारेकी छिन् । याम आले मगरको लय र शब्दमा रहेको यस गीतको म्युजिक

जन्मदिनको गीत कभर प्रतियोगितामा उत्साहजनक सहभागिता

हालसम्म ७० जना उक्त प्रतिस्पर्धामा सहभागी भइसकेका छन् । प्रतिस्पर्धामा बालबालिकाको सहभागिता पनि चाखलाग्दो छ । ३६ लाइन रहेको सो गीत गाउने ५ वर्षीय सजगता मानन्धर, ९ वर्षीया प्रतिज्ञा बज्राचार्य

गायिका सुमिता राईको गीतमा आँचल र प्रज्वलको अभिनयसँगै दमदार नृत्य (भिडियो)

ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै गायिकाको स्वर र भिडियोले तारिफ बटुलेको हो । कुमार विवाहितको शब्द, संगीत रहेको गीतलाई सुमिता रार्इले स्वर भरेकी

‘बटरफ्लाई’ले पायो सकारात्मक प्रतिक्रिया

शुक्रबार कुमारी हलमा ‘प्रेस शो’ हेरिसकेपछि सन्चारकर्मीहरुले ‘बटरफ्लाई’ सकारात्मक प्रतिक्रिया दिएका हुन् । ‘प्रेस शो’मा चलचित्र हेर्न नायकद्वय रमेश उप्रेती, आर्यन अधिकारी, नायिका प्रियंका कार्की, कलाकार निर्मल शर्मालगायतका सिने कलाकार

काठमाडौंमा नेपाली-जापानी कलाकारले गुन्जाए १४ लोकधुन

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले

गायिका जुना प्रसाईको ‘तारा बाजी लै लै’ ले दिलाउँछ बालापनको याद (भिडियो)

हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ ।