Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


मनोरञ्जन

चलचित्र ‘पद्मावती’लाई प्रदर्शनको अनुमति, नाम ‘पद्मावत’ राख्न सुझाव

चलचित्र ‘पद्मावती’मा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको विवादका कारण प्रदर्शन गर्ने मिति सरेको चलचित्र पद्मावतीले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो । पूर्वनिर्धारित तालिकाअनुसार गत डिसेम्बर १० तारिखमा उक्त

जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’

शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिए । चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम सकिरहेको

जीन्दगीमा माया दिन नसक्नेहरुको कथामा नायिका रिमा विश्वकर्मा (भिडियो)

कुनै समयको अत्याधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जाका साथ सार्वजनिक भए लगत्तै गीतले राम्रो चर्चा परिचर्चा पाएको छ । हालै मात्र युट्युबमा सार्वजनिक गरिएको गीतमा सुन्दरी नायिका तथा मोडल

हिसिलाले जितिन् लिरिल फ्रेस फेस सिजन–४ को उपाधि

७०० भन्दा बढी ‘इन्ट्री’बाट छानिएर उत्कृष्ट तीनमध्ये सर्वोत्कृष्ट भएर महर्जनले लिरिल फ्रेस फेस सिजन–४ को विजेताको उपाधिका साथ १ लाख रुपैयाँ नगद र हिरो डुएट स्कुटर जित्न सफल भएकी युनिलिभर

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत ‘चाहाले पाइन्छ माया, डाहाले पाइन्न माया…’ युट्युबमा सार्वजनिक गरेको हो । ‘स्याड भर्सन’मा गाइएको उक्त गीतमा गायक युवराज चौलागाईंले स्वर दिएका

अमेरिकी गायिकामाथि यौनदुर्व्यवहार

गायिका भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्वव्यवस्थापक कोरी लेवान्डोस्कीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गत महिना वासिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको आरोप भिल्लाले

नायिका रेखा थापा ‘छोरीहरुलाई हौसला जगाउने’ महाअभियानमा

छोरीहरुको अस्तित्व संकटमा परेको भन्दै उनी ‘रिल’मा मात्र नभई रियल लाइफमै नारी सशक्तिकरणका लागि उत्रिएकी हुन । वालविवाह विरुद्धको अभियान लिएर दौडाहामा निस्किएकी रेखाले महिलाहरुले गर्भमा हुँदादेखि नै विभेद सहनुपर्ने

‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

अगामी पुस २८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल…’मा पहिलोपटक नायक आर्यन अधिकारीसँग नायिका प्रियंका कार्कीको ‘कलरफुल’ रोमान्सलाई दर्शकले रुचाएका छन् । चलचित्र प्रदर्शन

प्रमोद खरेलको गीतमा ‘नेपाली ठिटोज’ले देखाए दमदार डान्स(भिडियो)

गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा डिआइडीका सुनिल क्षत्री र प्राञ्जली सापकोटा सहित ‘नेपाली ठिटोज’ समुहको नै धमकेदार अभिनय रहेको छ । छोटो समयमा नै भिन्न शैलीका गीत

तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट नव(नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् ।