नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो) • Image Khabar Image Khabar


नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)


Imagekhabar
२८ माघ २०७४, आईतवार ०९:२१

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

बालकृष्ण सजिवको शब्द सृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा गीत हेर्ने र सुन्ने संगीतप्रेमी लट्ठ पर्ने गायकको दावी छ ।

गीतको भिडियोलाई शिशिर श्रेष्ठले गरेका छन् । अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।

गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्