काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल
काठमाडौं, माघ ९ । ‘स्वरकिन्नरी’ तारादेवीको तेह्रौं पुन्य स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार काठमाडौंमा तारादेवी स्मृति फाउन्डेसनले गरेको कार्यक्रममा सहभागीहरुले सांगीतिक क्षेत्रमा तारादेवीले पुर्याएको योगदानको चर्चा
काठमाडौं । तीन दशकको सांगीतिक यात्राका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै संगीतकार मनराजा नकर्मी एकल साँझ सम्पन्न भएको छ । लोकप्रिय गायक गायिकाहरुले उनका सार्वजनिक भएका दुई दर्जन गीति संग्रहका चुनिएका
-कविराज घिमिरे/ईमेज धनकुटा । नेपाली कला संस्कृतिको झल्को दिने नौमती बाजाको प्रयोग कम हुँदै गएको छ । बाजा बजाउने कालीगढ अभाव र युवापुस्ताको बेवास्ताका कारण नौमती बाजा बिस्तारै लोप हुने
काठमाडौं, माघ ४ । दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ आयोजना हुने भएको छ । महोत्सवमा ३१ राष्ट्रका ५९ ओटा चलचित्रहरु प्रदर्शन गरिनेछ । आगामी फागुन ९ देखि १३ गतेसम्म
काठमाडौं, माघ ३ । यस वर्षको ६८औं मिस वर्ल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा पुगेकी मिस नेपाल शृंखला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् । चीनको सान्या सहरमा हालै
काठमाडौं । गायक भरत सिटौलाको सलल’ बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले सलल बगेको गीतको
काठमाडौं, पुस २७ । प्रगतिशील संगीतको माध्यमबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएका स्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई जनसंगीत स्रष्टा उपाधिसहित नागरिक अभिनन्दन गरिएको छ । गीत लेखन, संगीत सिर्जना, गायन तथा
काठमाडौं, पुस २७ । नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील वरिष्ठ संगीतकार मनराजा नकर्मीको एकल साँझ आयोजना हुने भएको छ । आगामी माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘संगीतकार मनराजा नकर्मी
काठमाडौं । रोमान्टिक र दुःख–बेदना मिसिएको शब्द संयोजन रहेको गायक रबिन महर्जनको ‘सायद तिम्रो भाग्यमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इमेज खबर डटकमको युट्यूब च्यानलबाट सार्वजनिक भएको भिडियोमा