काठमाडौं । ‘पहाडकी रानी’ उपमा पाएको दार्जिलिङ र इलाममा उस्तै प्रकृति छटा, हावापानी र जीवनशैली पाइन्छ । यही पेरिफेरीमा प्रेम फक्रिएको छ । प्रकृति र प्रेमको सुगन्ध यही माटोमा मौलाएको
काठमाडौं । नेवार बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नाम दिइएको उक्त उत्वसमा लुभु महालक्ष्मी धाः दाफा
पोखरा । ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो ।
काठमाडौं, चैत २३ । संविधानविद् डा. भीमार्जुन आचार्यको गजलसंग्रह ‘अतीत’को शनिबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजालले डा. आचार्यको गजलसंग्रह विमोचन
काठमाडौं । चर्चित अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लभ स्टेसन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यसहप्ता ‘लभ स्टेसन’ सोलो अर्थात एकल
काठमाडौं । यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।
काठमाडौं । धन कमाउने आशमा वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ सार्वजनिक भएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुती रहेको
काठमाडौं । गाउँमै बसेर संगीत सिर्जन र साधनमा क्रियाशिल गायक रगुन गुरुङले देस्रो एल्बम ‘आफ्नोपन’ बजारमा ल्याएका छन् । इलामको सुर्योदय नगरपालिका निवासी रगुनले ४ वटा गीत समेटिएको एल्बम ल्याएका
काठमाडौं, चैत १९ । धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाराको फेटा गाउँपालिका–६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो ।
मुम्बई, चैत १८ । बलिउडका गायक तथा नायक हिमेश रेशमियाले विष्णु श्रेष्ठको बहादुरीबारे चलचित्र निर्माण गर्ने भएका छन् । विष्णु श्रेष्ठ भारतीय सेनामा रहँदा एउटा रेलमा लुटेराहरुलाई एक्लै पराजित गर्दै