Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


मनोरञ्जन

‘कालो बर्ष’को पोष्टर सार्वजनिक, वैशाख १३ गते रिलिज

काठमाडौं, चैत ८ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा

इन्दिरा जोशी भन्छिन्: नर्सरी पढ्दा नै स्टेजमा आएको थिएँ (भिडियो)

काठमाडौं । इन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो । संगीत क्षेत्रमा आउनुअघि उनी विभिन्न रियालिटी सोहरुमा सहभागी जनाउने गर्दिन । उनी नर्सरी कक्षामा पढ्दा देखिनै नृत्य प्रतियोगितामा सहभागि

निर्भेस र रेवतीले जिते केएएनके २०१९

काठमाडौं । यस बर्षको मिस काठमाडौं नेवाः किण्डरगोर्डेन २०१९ ६ बर्षीय रेवती महर्जनले जितेकी छिन् भने मास्टर काठमाडौं नेवाः किण्डरगोर्डेन २०१९ ६ बर्षीय निर्भेस श्रेष्ठले जितेका छन् । नेवार समुदायको

गायिका रत्नशोभाले सुनाइन आफ्ना चर्चित गीतहरु

काठमाडौं । नेपालभाषाका चर्चित गायिका रत्नशोभा महर्जनको एकल साँझ सम्पन्न भएको छ । पूर्णकाजी ज्यापुको एकल रचना तथा संगीतकार एवं संगीत संंयोजक जूगल डंगोलको एकल संगीतमा सृजित गीतहरु गायिका महर्जनले

चलचित्र ‘जानी नजानी’मा झुम्मिए दर्शक, पहिलो दिन नै हल खचाखच

काठमाडौं । माया–प्रेम, विछोड र जिम्मेवारीको कथामा आधार रहेर तयार भएको चलचित्र ‘जानी नजानी’ शुक्रबारबाट देशभरका हलहरुमा प्रदर्शन भएको छ । पहिलो दिन प्रदर्शनमा आएका अन्य चलचित्रको तुलनामा ‘जानी नजानी’ले

‘दाल भात तरकारी’ वैशाख १३ मा नआउने

काठमाडौं, चैत १ । नेपाली चलचित्र ‘दाल भात तरकारी’को ‘रिलिज डेट’ एक साता सारिएको छ । आउँदो वैशाख १३ गतेको दिन आउने भनिएको फिल्म अब वैशाख २० गते रिलिज हुने

‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भनेत’मा निराजन र निरन्जलीको रोमान्स(भिडियो)

काठमाडौँ । तेम्बा शेर्पा र दिपा लामाको स्वरमा सजिएको नयाँ गीत ‘च्याङ्ग्बा तलाई मेरो माया लाउँछ भनेत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको शब्द शृजनामा तयार भएको

चलचित्र ‘जानी नजानी’मा प्रेमको बेग्लै ब्याख्या, चैत्र १ गतेबाट देशभर प्रदर्शन

काठमाडौं । माया–प्रेम, विछोड र जिम्मेवारीको कथामा आधार रहेर तयार भएको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । प्रेम र जीवनको सौन्दर्य साथै प्रेमको शक्तिले

‘गीत, गजल र शीतल’को आठौं शृंखला सम्पन्न

काठमाडौं, फागुन २७ । घोस्ट राइटिङ नेपालको प्रस्तुति ‘गीत, गजल र शीतल’ को आठौं शृंखला सम्पन्न भएको छ । राजधानीको कुञ्ज थियटरमा सम्पन्न कार्यक्रम गायक आनन्द कार्कीप्रति समर्पित गरिएको थियो

गीतकार भिखारीको ‘पञ्चामृत’ सार्वजनिक

काठमाडौं, फागुन २७ । गीतकार अर्जुनरत्न भिखारीको दोस्रो गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, संगीतकार शम्भुजित बास्कोटा, गायक दीप श्रेष्ठको