Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


मनोरञ्जन

भ्यालेन्टाइन मुडमा पवन र अभिलासाः हेर्नुहोस प्रेमिल तस्विरहरु

काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।  विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात

उत्कृष्ट न्यूज भिडियोको अवार्ड सन्तोषी अधिकारीलाई, १२ विधामा को–को ?

काठमाडौं । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ अन्तर्गत विभिन्न १२ विधाका विजेताहरुलाई काठमाडौंमा एक समारोहबीच अवार्ड वितरण गरिएको छ । ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण

मृत्यु भएका भनिएका चिनियाँ संगीतकारको जीवितै रहेको भिडियो !

काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले हिरासतमै मृत्यु भएका भनिएका उइगर संगीतकार अब्दुरेहिम हेयित जीवितै रहेको देखिने भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरनेसनलको तुर्केली भाषा सेवाले

प्रहरी निरिक्षक पाण्डेको प्रहरीलाई चिनाउने गीतः ‘आधी र हुरी प्रचण्ड गर्मी’

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले प्रहरी गीत ‘आधी र हुरी प्रचण्ड गर्मी’ ल्याएका छन । पाण्डेले प्रहरीका दैनिक जीवनसँग जोडिएका शब्दलाई संगितमा भरेर गीत मार्फत बजारमा ल्याएका

कृष्ण समिपको गीतमा पश्चिमेली लयमा पूर्वको चण्डी(भिडियो)

काठमाडौं । गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् ।  सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गीतमा

विमलराज र अञ्जुले गाएको ‘बुट्टे रुमाल’मा गम्भीर र प्रियंकाको दमदार डान्स(भिडियो)

काठमाडौं । चर्चित लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएको ‘बुट्टे रुमाल’ छोटो समयमा युट्यूबमा चर्चित बनेको छ । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द संगीतमा तयार भएको

धुर्मुस–सुन्तलीलाई चितवनमा भब्य स्वागत

चितवन, माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलवाट उनीहरुलाई ¥यालीसहित रंगशाला

कलाकार बिएस राणाको निधन

काठमाडौं, माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको

प्रताप दास र भावना आचार्यको गीतमा पल र निशाको रोमान्स(भिडियो)

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानी’को भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ ।

शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

काठमाडौं ।  सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी