निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० प्रतिशत अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्रतिस्र्धी छानिएको आयोजकले जनाएको छ ।
यस्तै समस्या भारतीय अभिनेत्री भूमि पेडनेकरले पनि भोग्नुपरेको छ । उनले एक टेलिभिजन अन्तर्वार्तामा कोभिडपछि आफ्नो कपाल झर्ने समस्या बढेको बताइन् ।
काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । थापाको कोरोना संक्रमणका कारण निधन भएको हो। थापा १८ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन्
ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरूले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी
काठमाडौं । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको
काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको बेला चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिजिल हुने भएकाे छ । चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। नेपाली चलचित्र
एजेन्सी । भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा
काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानुु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र
अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडविरुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।
काठमाडौं । हाँस्य कलाकार दमन रुपाखती र उत्सब केसीको लेखन तथा निर्देशनमा गाईजात्रा छताछुल्ल बजारमा आएको छ । गाईजात्रा छताछुल्लमा राजनितिक र सामाजिक विकृतिलाई हाँस्यब्यङ्ग मार्फत छताछुल्ल पारिएको छ ।