Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मनोरञ्जन

कलाकारहरु भन्छन् – ‘संगीत विश्वविद्यालयको देहावसान भयो’

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि

देशले प्रिय र श्रद्धेय कलाकारलाई गुमायो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको बताउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि

स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । सोमबार स्व. भक्तराज आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य

भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको

आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री थापाले यसबारे जानकारी दिएकी

‘सुस्त सुस्त’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रमा ‘डिग्री माइलाको ‘सुस्त सुस्त’ गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक भएको ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ । आइतबारबाट मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै

नसोचेको सफलता हात पारेँ : मेनुका पौडेल

काठमाडौं । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको

सोमबार देशभरका सिनेमा घर बन्द

काठमाडौं । सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् । संघले