Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मनोरञ्जन

झारखण्डकी अभिनेत्रीको श्रीमानद्वारा हत्या गरिएको आशंका

एजेन्सी । भारतको झारखण्डकी अभिनेत्री रिया कुमारी उर्फ ईशाआलियाको हत्या उनका श्रीमानले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध उजुरी दिएपछि

‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।  अभिनेता आर्यन सिग्देल

‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन हुने

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन

आर्यनको स्पष्टिकरण : बिराज र निखिल कसैसँग मेरो कुनै दुस्मनी छैन

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो दुस्मनी कसैसँग नभएको भन्दै स्पष्टिकरण दिएका छन् । केही दिनअघि युट्युबमा सार्वजनिक भएको सञ्जय गुप्ताको पोडकास्टमा आर्यनले विराज भट्ट जत्तिको नेचुलर एक्सन गर्ने हिरो

चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक

काठमाडौं । चलचित्र निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको गीत

अभिनेत्री पूजा शर्मा बोर्डको महिला समिति सदस्यमा नियुक्त

काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको हो

चलचित्र ‘अवतार–२’ को १४ दिनमा एक अर्ब डलर कमाइ

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ ले १४ दिनमा एक अर्ब डलर कमाइ गरेको छ । चलचित्रले विश्वव्यापी बक्स अफिसमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । १४ दिनमा चलचित्रले एक अर्ब

‘हेरा फेरी ३’ मा अक्षय र कार्तिक को भन्ने टुंगो लागेन

एजेज्सी । भारतीय फिल्म निर्देशक अनीस बज्मीले फिल्म ‘हेरा फेरी ३’ मा अक्षय कुमार र कार्तिक आर्यनकोबारे टुंगो नलागेको बताएका छन् । भारतीय अभिनेता कार्तिक आर्यन र अक्षय कुमार मध्ये

स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई

लक्ष्मण सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय