७ असार २०८२, शनिबार | Sat Jun 21 2025


यसरी पैसा बाँडेपछि उम्मेदवार आलेसँग आयोगले माग्यो स्पष्टीकरण

आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए । नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका वैकल्पिक केन्द्रीय सदस्य आलेमगरले मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिकामा आयोजित एक चुनावी कार्यक्रममा रकम बाँडेको कुरा बाहिरिएको थियो । त्यसपछि सो सम्बन्धमा…