७ असार २०८२, शनिबार | Sat Jun 21 2025


अदृष्य आर्थिक चलखेल निर्वाचन प्रणालीकै लागि चुनौती : प्रमुख आयुक्त

डा. यादवले मतदातालाई रिझाउन गरिने आर्थिक चलखेलले निर्वाचन स्वच्छ हुन नसक्नेमात्र नभइ लोकतन्त्रको सौन्दर्य नै धरापमा पर्ने चिन्ता व्यक्त गरे । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा आचारसंहितासम्बन्धमा बिहीबार निर्वाचन आयोगले नेपाल सरकारका मुख्यसचिव र सचिवहरुसँग गरेको छलफलमा प्रमुख आयुक्त डा. यादवले आर्थिक र मानसिक विपन्नताले लेनदेनको संस्कृति देखापरेको भन्दै यसलाई रोक्नु चुनौती…