वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र कांग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । चार निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन्…