योसँगसँगै चुनावी प्रचार सामग्री बनाउने व्यवसायीलाई भने चटारोले चेपेको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी सामग्री बनाउन राजधानी काठमाडौंदेखि जिल्ला–जिल्लासम्मका व्यापारीलाई धपेडी बढेको हो । चुनावको दिन जतिजति नजिकिँदै छ, त्यति नै कलाकार र व्यापारीलाई सामग्री बनाउने चटारोले चेप्दैछ । उम्मेदवारहरुलाई घरदैलोका साथ समयमै निर्वाचन प्रचार सामग्री…