४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मतदानका लागि सम्पूर्ण तयारी पूरा : आयोग, यसरी हाल्नुपर्छ भोट

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भइ मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गरे । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीकारूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र…