२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


उपत्यकामा बाम गठबन्धन १० स्थानमा विजयी, कांग्रेस ४ स्थानमा खुम्चियो

१५ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं उपत्यकामा वाम गठबन्धनले १० स्थानमा जित हात पारेको छ । प्रतिनिधिसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेका उम्मेदवारहरु ६ स्थानमा विजयी भएका छन् । चार स्थानमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेले सहयोग गरेका तीन स्थानमा माओवादी केन्द्रले हार बेहोरेको छ । पछिल्लो परिणामअनुसार काठमाडौं क्षेत्र…