८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


झापामा कांग्रेसका विश्वप्रकाश शर्मा पराजित, राम कार्कीलाई लगाइदिए माला


0
Shares

२९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।

पराजित भएपछि नेता शर्माले कार्कीलाई भेटेर सार्बजनिक रुपमै बधाई दिदैं माला र खा्दा लगाइदिएका छन् । उनले तस्वीरहरु खिच्दै कार्कीलाई शुभकामना दिए ।

biswaaa