१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


दाङमा मतदाता उत्साहित, चुनावी अभियान तिब्र (भिडियो)

-विवेक खड्का, ईमेज स्थानीय तहको निर्वाचन घोषणालगत्तै दाङका राजनीतिक दल, उद्योगी व्यवसायी, अधिकारकर्मी र आममतदाता उत्साहित भएका छन् । कर्मचारीका भरमा लामो समयदेखि चलेको स्थानीय प्रशासन अब जनप्रतिनिधिको हातमा आउने भन्दै सबै जसो खुसी देखिएका छन् । निर्वाचनमार्फत् स्थानीय तहको नेतृत्व लिन युवा व्यवसायी र महिला अगुवाहरुसमेत सक्रिय देखिएका छन् । आफू आबद्ध दलले अवसर…