Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


विस्तापितहरु भन्छन्ः राजनीतिक दललाई भोट किन दिने ?(भिडियो)

-मानबहादुर वली/ इन्द्रजित खड्का (ईमेज) मुख्य ठूला दल नयाँ संरचना अनुसार पार्टी कमिटी निर्माण, उम्मेदवारसम्बन्धि मापदण्ड बनाउने जस्ता आन्तरिक गृहकार्यमा जुटेका छन् । चिया पसल, चोक–चौतारा, सार्वजनिक कार्यक्रमदेखि पार्टीका कार्यालयहरुसम्म चुनावी गफले स्थान पाएपनि सुर्खेतका बाढी पीडित शिविरमा भने चुनावी माहोल शून्य छ । सर्वसाधारणबीच कुन पार्टीबाट कसले टिकट पाउँछ ? बलियो उम्मेदवार को हो…