मतदाताको संख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिनेछ । सोहीअनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए । ‘एउटै मतदानस्थलमा पाँचओटासम्म केन्द्र तय भएका छन्’–उनले भने । आयोगले मतदाता संख्या पुनरावलोकन गरिरहेकाले अझै हेरफेर हुनसक्ने ढकालको भनाइ छ । नाम…