२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


विराटनगरमा पूर्वमन्त्रीदेखि सभासदसम्म आकांक्षी, माओवादीले उम्मेदवार छान्यो

अबको ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनका लागि विराटनगर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडा तहसम्मको प्रतिनिधि चयनमा दलहरु जुटिसकेका छन । निर्वाचनको मिति जति नजिकिँदै छ, मेयर एवं उपमेयरका आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न दलहरुलाई उत्तिकै सकस पनि देखिएको छ । करिब दुई दशकपछि चुनाव हुन लागेकाले पनि स्थानीयस्तरमा नेतृत्व लिनचाहने आकांक्षीहरुको लर्को बढेको…