Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मतदाता सामग्री जिल्ला पठाउन सुरु

फाइल फोटो आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए । मतदाता शिक्षासम्बन्धी पोस्टरमा निर्वाचन आचारसंहिता किन र कसले पालना गर्नुपर्छ, गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारी, मतपत्र लिने, सातवटा अलगअलग चिह्नमा स्वस्तिक चिह्न लगाउने, मतपत्र…