आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् । भण्डारीलाई सत्तारुढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । निर्वाचन राष्ट्रपति चयनका लागि बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । काठमाडौंको बानेश्वरस्थित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन…