६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


निर्वाचन फेरि सर्ने, असार १४ गते हुने !

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि, मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुस्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उनीहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको…