७ असार २०८२, शनिबार | Sun Jun 22 2025


सबै केन्द्रमा आज निर्वाचन अधिकृत पुगिसक्ने, ६६ हजार ९ सय कर्मचारी खटिए

आयोगले सबै निर्वाचन केन्द्रका लागि अधिकृत खटिइसकेको र आज बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने जनाएको छ । निर्वाचन अधिकृतहरुले चुनावका लागि चाहिने आवश्यक कर्मचारी र सामग्रीसमेत लिएर गएका छन् । आयोगले दोस्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । १४ गते हुने चुनावबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् । दोस्रो…