दलबाट छनोट भएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएसँगै चिन्ह लिएर उम्मेदवारहरु मतदाताको घरघर पुगेर भोट माग्न व्यस्त छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत दिएर स्थानीय नेतृत्व चुन्न मतदाता पनि आतुर छन् । असारको मध्यमा हुन लागेको निर्वाचनमा अधिकांश मतदाता खेती–किसानीमा नै व्यस्त हुने भएपनि मत हाल्ने दिन भने निर्वाचन…